Sambidhan_282
हुलाकी न्यूज, काठमाडौं ७ बैशाख । नेपालको नयाँ संविधानको धारा २८२ लाई उल्लंघन गर्दै मन्त्रिपरिषद्ले २१ राष्ट्रका लागि राजदूत सिफारिस गरेको छ ।

संविधानमा समावेशी सिद्धान्तको आधारमा राजदूत नियुक्ती गर्नु पर्ने व्यवस्था रहेको छ । तर संविधान कार्यान्वयनका लागि हुनु पर्ने सरकार स्वयम् संविधान मिच्न थालेका छन् ।

मंगलबारको मन्त्रिपरिषद्को बैठकले विभिन्न २१ देशका लागि राजदूत सिफारिस गरेको छ जसमा एक जना मुस्लिम बाहेक मधेशी–थारुलगायतका समुदायबाट प्रतिनिधित्व छैन ।

dipendra-jha-new
Dipendra jha

सिफारिस गरिका मध्ये १७ जना एउटै समुदायका व्यक्तिहरु परेका छन् ।

राजदुतको सिफारिसले संविधानको खिल्ली सरकारले नै उडाएको अभिवक्ता दिपेन्द्र झाले बताए ।

हुलाकी न्यूजसँग कुराकानी गर्दै अधिवक्ता झा भने,‘सरकारले संविधानको खिल्ली उडाएको छ ।  धारा २८२ को सरकार उल्लंघन हो यो । भोलि यसका विरुद्ध अदालत जानु पर्ने हुन्छ ।’

राजदूतका लागि सिफारिस गरिएकाहरुको लिष्ट

Rajdut-listलिष्ट : अनलाईनखबरबाट

5 COMMENTS

  1. दिपेन्द्र झा बहुला हो । कसरी एकै समुदायका मान्छे छन हो भनेको? के महेन्द्र सिंह बाहुन हो ? ए डाका झा अवसरबादी

  2. Ajay sherestha ji tapai pakai bahula ho vaner yo post le darshaudai6,kina vane tapai le mahendra singh ko ho vaner sodhnu vo ko ho tyo ko ho hajur lai thaha 6. Jo vayepani 20:1 ma gareko bived dekhiyena ra auta singh ho vaner dekhyaho. Timi jasto gandu ko kaaran desh aagadi badhdain kina vane aspasta lekheko kura ni padhera bujhdaina ra,jhan tesmathi sawal gar6au.. Thukk…

  3. “समानुपातिक” समावेशी हटाउनुको मूल कारण नै यही हो //

    @ Ajay Srestha : jun kura ma gyan chhaina tyo bishaya ma badhi khoknu hudaina. ok ?

  4. Hello ajay gi tapai lai samanupatik. samabesi ko gyan dherai 6 bhane prast pardinu paryo ni …. Tapai Haru ko yahi shoch chahi samsya ko jad ho

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.