
हुलाकी न्यूज, दोहा ५ बैशाख । कतारमा रहेका मधेशीहरुले धुमधाम साथ जुडशितल मनाएका छन् । हेल्प मधेशी कतारद्वारा आयोजित कार्यक्रममा कतारको विभिन्न भागमा रहेका मधेशीहरुको सहभागिता रहेको थियो ।
जुडशितलको अवसरमा अल्दोसरी पार्कमा शुक्रबार भएको कार्यक्रममा साँगितिक र पेन्टिङ जस्ता कार्यक्रमहरु गरिएको थियो । त्यस्तै नयाँ वर्षको क्यालेण्डर पनि सार्वजनिक गरिएको छ ।
कार्यक्रममा कतारमा रहेका मधेशीहरुको विभिन्न संघ–संस्थाहरुले सहयोग गरेका थिए ।
कार्यक्रममा सहयोगी संस्थाहरुमा
मधेसी नागरिक समाज
धनुषा सेवा समाज
सिरहा सेवा समाज
नेपाल प्रवासी तराई मधेस मंच
सर्लाही प्रवासी सेवा समाज
कपिलवस्तु मुस्लिम सेवा समाज
सिरहा सेवा समिती,
महोतरी सेवा समाज
सप्तरी सेवा समाज
रौतहट सेवा समाज
बिरगन्ज मधेशी समाज
लुम्बिनी मधेशी समाज
प्रबाशी मिथिला समाज
पर्शा सेवा समाज
बारा सेवा समाज
मोरङ मधेशी समाज
सबैला सेवा समाज
मधेशी हुन्कार
गैर आवसिय माधेशी समाज
सर्लही प्रवाशी सेवा समाज
सुन्सरी मधेशी समाज
रुपन्देही सेवा समाज
दाङ मधेशी समाज
सफ्टी अवार्नेश सेन्टर
मिथीला कला परिशद
थारु कल्याणकारी सभा
किर्तन मन्डल ग्रुप
जनजाती महासङ्ह
मधेशी इन्जिनियर समाज





One of the main festival of madhesh is ” JUD SITAL” We celebrate with friends in DOHA-QATAR-AL DOSARI PARK, But main aim is together all madheshi are one point it is free madhesh.