
हुलाकी न्यूज, काठमाडौं ४ बैशाख । मधेशीले अहिले गरेको आन्दोलनबाट राज्यले नसुन्ने भन्दै आउने पुस्ताले पनि आन्दोलन गर्नु पर्ने पूर्वनिर्वाचन आयुक्त भोजराज पोखरेलले बताएका छन् ।
सदभावना पार्टीद्वारा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै पोखरेलले अहिलेको राज्यको माईन्ड सेट अर्को खोले रहेकोले मधेशीलाई अधिकार दिइने छैन ।
पोखरेलले भने,‘अहिले भइरहेको आन्दोलनलाई राज्यले बेग्लै किसिमले लिदै आएको छ । त्यसैले मधेशीको माग अहिले नै पुरा हुन्छ जस्तो मलाई लाग्दैन । यसरी मधेश आन्दोलन मधेशीको आउने पुस्ताले पनि गर्नु पर्ने हुन्छ । किन भने अहिलेको राज्यको माईन्ड सेट छ ।’
त्यस्तै अर्का पूर्व निर्वाचन आयुक्त विरेन्द्र मिश्रले काठमाडौं केन्द्रीत आन्दोलनबाट मधेशीले अधिकार नपाउने बताए ।
मिश्रले मधेशी नेताहरु आराम गर्नका लागि काडमाडौं केन्द्रीत आन्दोलन गर्न लागेको बताए ।




kathit andolaan madhesh ko hak hit ko laai maatrai na bhayi desh nai haakne kursi taakne cha….. ani balla naya yug ra naya nepal ko suruwaat hune cha…… samriddha ra shaanta nepal….. pahade baahun le desh chalaauna sakdai sakdainan,ek patak hoina kayaun patal na raamrari asafal bhako udharan gani na saknu cha….. The real change for better Nepal …..
kathit andolaan madhesh ko hak hit ko laai maatrai na bhayi desh nai haakne kursi taakne cha….. ani balla naya yug ra naya nepal ko suruwaat hune cha…… samriddha ra shaanta nepal….. pahade baahun le desh chalaauna sakdai sakdainan,ek patak hoina kayaun patak na raamrari asafal bhako udharan gani na saknu cha….. The real change for better Nepal …..