Tamang_budha_raj
हुलाकी न्यूज, काठमाडौं ४ बैशाख । अवको आन्दोलनमा मधेशीमाथि सरकारले गोली चलाए आदिवासी–जनजातिले प्रतिकार गर्ने आदिवासी जनजाति पार्टीका अध्यक्ष तामाङ्ग बुद्धराजले बताएका छन् ।

स्व.गजेन्द्र नारायण सिंहको ८७ औं जन्मजयन्तीको अवसरमा सदभावना पार्टीद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष तामाङ्गले अव राज्यले मधेशीमाथिको दमन बन्द गर्नु पर्ने बताए ।

अध्यक्ष तामाङ्गले भने,‘मुक्तिको आन्दोलनमा मधेशीमाथि गोली चले पहाडमा प्रतिकार हुन्छ । बाहुन–क्षेत्रले हामीलाई फुटाएर अहिलेसम्म सत्ता टिकाउँदै आएको छ । त्यसैले उनीहरुलाई झुकाउन मधेशी–जनजाति मिल्नै पर्छ ।’

अध्यक्ष तामाङ्गले अवको आन्दोलनमा एउटा मधेशीमाथि गोली चलाइएको खण्डमा पहाडका आदिवासी जनजातिले त्यही संख्यामा सरकारी पक्षलाई क्षति पु¥याउने चेतावनीसमेत दिए ।

5 COMMENTS

  1. धन्यवाद । तपाई हामि मिले यो वाहुन क्षेत्रीको बाउको हिम्मत छैन हाम्रो सामना गेर्ने

  2. कून जनजाती लाई बौलाहा कुकुर टोक्या छ र तिम्रा कूरा को पछि लागेर मधेसि को देश देश टुक्र्याउने मागलाइ सहमती जनाउदै तिन्का पछि लागेर प्रतिकार गर्ने र गर्न जाने

  3. आन्दोलन गर्ने लाइ न मारे तलाई मर्ने त | साला आन्दोलन गर्ने लाई मर्यो भनेर चाहे त्यो कुनै जाति को किन न भाउस तिनी हरुलाई साथ दिने काम चाही गरिन्न | आन्दोलन गर्ने लाइ नमारे के फुलमाला लगाउने? देश बनाउने काम गर यो वैह्यत आन्दोलन मा जाने कुरा न गरे नि हुन्छ, एक जना ले पनि साथ दिने छैन |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.