Mohna-AnsariAHRC

हुलाकी न्यूज, काठमाडौं २७ चैत । एशियन मानव अधिकार आयोग( एएचआरसी)ले नेपालका प्रधामन्त्री केपी ओलीलाई आफ्नो क्षेत्राअधिकार भित्र रहन चेतावनी दिएको छ ।

एएचआरसीले शुक्रबार वक्तव्य जारी गर्दै राष्ट्रिय मानव अधिकार आयोग, नेपाल स्वायत र स्वतन्त्र रहेकोले त्यसमाथि हस्तक्षेप नगर्न प्रधानमन्त्री ओलीलाई भनेको छ ।

मार्च महिनामा जेनेभामा भएको युनिर्भसल प्रेयोडिक रिभ्यूमा राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य तथा प्रवक्ता मोहना अन्सारीले नेपालको मानव अधिकारको अवस्था बारे यर्थात जानकारी गराउँदा प्रधानमन्त्री ओली रुष्ट हुँदै अन्सारीलाई हप्काएका थिए ।

उक्त विषयमा एएचआरसीले ध्यानाकर्षण गराउँदै मानव अधिकार जस्ता क्षेत्रमा प्रधानमन्त्रीलाई हस्तक्षेप नगर्न आग्रह गरेको छ ।

एशियान मानव अधिकार आयोग (एएचआरसी)को वक्तव्य पढन क्लिऔको छ ।

NEPAL: Prime Minister must remain within his jurisdiction

त्यस्तै तराई मावन अधिकार रक्षक सञ्जालले पनि प्रधानमन्त्री केपी ओलीले क्षेत्राधिकारको उल्लंघन गरेको बताएको छ ।

उसले बुधबार जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको कदम गलत भएको भन्दै आलोचना गरेको छ ।

Mohana_ansari_suport
यता आयोगकी सदस्य मोहना अन्सारीको समर्थन समाजिक सञ्जालमा व्यापक रुपमा हुँदैछ । अन्सारीले युनिर्भसल प्रेयोडिक रिभ्यूमा उठाएका मधेशी–थारु तथा भूकम्प डीडितहरुको विषय महत्वूर्ण रहेको भन्दै उनलाई समर्थन गर्नेहरु बढेका छन् ।

युनिर्भसल प्रेयोडिक रिभ्यूमा अन्सारीले दिएको वक्ताव्यका लागि क्लिक गर्नुहोस् ।

Remarks by Hon. Commissioner of National Human Rights Commission (NHRC) of Nepal, Ms. Mohna Ansari, on the occasion of 31st Session of Human Rights Council in regard to 2 nd cycle of Universal Periodic Review (UPR) of Nepal as on 16th March 2016, Geneva

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.