America_holi
हुलाकी न्यूज, पिटसवर्ग १५ चैत । अमेरिकाको पिटसवर्गमा रहेका मधेशीहरुले आइतबार होली मनाएका छन् ।

करिब ५० जनाभन्दा अधिकको संख्यामा रहेका मधेशीहरुले होली मनाएको मधेश मानव अधिकारका चन्दन सिंहले हुलाकी न्यूजलाई बताए ।

सिंहका अनुसार मधेशी समाज पिटसवर्गको आयोजनामा उक्त होली समारोह भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.