शनिबार काठमाडौंमा मधेशीहरु स्वस्फुर्त जनसागर देखिएको छ । दिउँसो माईति घर मण्डलाबाट सुरु भएको मधेशीहरुको स्वस्फूर्त जुलुस नयाँ बानेश्वरमा गएर रोड सभामा परिनत भएको छ ।
काठमाडौंमा रहेका मधेशी बुधिजिवी, पेसाकर्मी, प्राध्यापक, वकील, डाक्टर, पत्रकार, गैरसरकारी संस्थाकर्मी, राजनीतिकर्मी तथा विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

Madhesh-Protest-kathmandu 1

 

Madhesh-protest 2

 

reejwan-ansari

 

Madhesh-protest- 4

 

Madhesh-aandolan

 

Rajkumar-lekhi and dr ramkebal sah

 

Surendra-chaudhry

 

Sundar-mani-dixit

तस्बिर सौजन्य : अनिल महासेठ

5 COMMENTS

  1. barta kin ….. ? Ke pahila barta dwara vako smjhauta karyanwayan vax …? va xain vane barta ko banana ma satta pakx ke sabit garn khojeko ho ….?

  2. हो हामीले देख्या हो जनसागर जम्मा २५ जनाको ! संबिधान सभा घेरेको बिजुली बजार निरको पुलको छेउमा बसेर ! त्यहाँ भन्दा अगाडी बढ्न त धोति भरि छुल्छुल्ती मुतेको पनि देखेकै हो…………! बाकि ति उभिएका त हिन्दु धर्मका आन्दोलनकारी पुगेर खिस्सी टिउरी गर्दा खिचेको फोटो हो ! क्या झुट बोल्छौ भैया हो……. ! नेपाली मधिसे भन्दा बिहारी मधिसेले माग गर्छौ अनि कहाँबाट हुन्छ ?

  3. उपत्यका बाहिरको पिडा देखन न्सकने सरकारलाई राजधानी मा दबाब दिनु पर्छ ।

  4. मधेशको जायज मागहरु राज्यले पूरा गर्छ ! तर हाललाई जे जति उपलब्धि छन् तिनलाई संस्थागत गरेर अघि बढ्ने निर्णय प्रचन्डले गरेछन ! …..!मधेश को माग पूरा गर्ने नसकिने खालको पनि छैन ! प्रचन्ड आतिएको देख्दा मधेशको आन्दोलन भन्दा पनि सार्वभौमिकता गम्भीर संकट र षड्यन्त्रमा परेकै जस्तो छ ! त्यो खतरा भन्दा मधेश को खतरा कम भएको अनुमान गरेरै सबै भैराखेको मेरो बुझाई छ ! आशा गरौ मधेशको माग तेसरी भएपनि पक्कै समेटिन्छ !!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.