
हुलाकी न्यूज, म्यारील्याण्ड ११ चैत । अमेरिकाको म्यारील्याण्डमा रहेका मधेशीहरुले पनि होली मनाएका छन् । यसअघि अमेरिकाको टेक्स्सलगायतका ठाउँमा रहेकाहरुले पनि होली मनाएका थिए ।
मधेशी समाज म्यारील्याण्डले आयोजना गरेको उक्त होलीमा मधेशीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
साथै मधेश मानव अधिकार (मधुर)ले पनि होली मनाएको छ ।





Every weekend i used to visit this website, as i want enjoyment, since this this web site conations in fact nice funny material too.