हुलाकी न्यूज, काठमाडौं ८ चैत । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको सचिवालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै होली नमनाउने जनाएको छ ।

मोर्चाको विज्ञप्तिमा भनिएको छ,‘हाम्रो संघर्षको क्रममा ५ दर्जनभन्दा बढी आन्दोलनकारीहरुको निर्मम नरसंहार गरिएको छ । घरमा शोकको यस्तो अवस्थामा होली मनाइंदैन ।’

त्यस्तै होली पछि आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने विज्ञप्तिमा जनाइएको छ ।

Morcha_press_release

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.