Bishendra-Paswan
हुलाकी न्यूज, उदयपुर, ८ चैत । विज्ञान तथा वातावरण मन्त्री विश्वेन्द्र पासवानले मधेशी दलको धेरै माग पुरा भइसकेको बताएका छन् ।

उदयपुरमा एक पुस्तकायलयको उद्घाटन गर्दै मन्त्री पासवानले यसो भनेका हुन् । उनले मधेशी दलको धेरै माग पुरा भएको र बाँकि माग संसदिय प्रक्रियामार्फत पुरा गराउन पनि सुझाव दिए ।

साथै उनले चुरे क्षेत्र वरपरका नदिनालाबाट गिट्टी बालुवा निकासी गर्नु नहुने र गर्नेलाई सरकारले कडा कारवाहि गर्ने पनि स्पष्ट पारे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.