
हुलाकी न्यूज, काठमाडौं ६ चैत । स्वतन्त्र मधेश गठबन्धन सिरहका कार्यकर्ता र नेपाल प्रहरीले संयुक्त रुपमा लहानको सरसफाई गरेको छ ।
शनिबार विहान लहान नगरपालिकाको सरसफाई गठबन्धनका कार्यकर्ता र प्रहरीसहित स्थानीय संघ–संस्थाका प्रतिनिधिहरुले गरेका छन् ।
सरसफाईमा स्थानीय विद्यालयका विद्यार्थीहरुको पनि उल्लेखीय सहभागिता रहेको गठबन्धनका संजय यादवले जनाए ।





This show the humanities of Madesh county people