
हुलाकी न्यूज, काठमाडौं ५ चैत । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहित १५ दल सम्मिलित संघीय गठबन्धनले चिनियाँ राजदुतलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
शुक्रबार विहान काठमाडौंको एक होटलमा नेताहरुले चिनियाँ राजदुत उ चुन्ताई दुई पृष्ठको ध्यानाकर्षण पत्र बुझाएको हो ।
पत्र बुझाउने क्रममा नेताहरुले आ–आफ्ना धारणा पनि राजदुतलाई सुनाएका थिए ।





