Mushar_1हुलाकी न्यूज, लहान ३ चैत । मधेशका मुसहर जातीमा एउटा अनौठो पुजा हुने गरेको छ । जसमा आगोमा हिड्ने गरिन्छ ।

मंगलबार सिरहाको माडरस्थित पठेर्बामा मुसहर जातीको अपट्नी पुजा सम्पन्न भएको छ । सिरहाको गठालदेखि आएको सात वर्षीयदेखि २९ वर्षीय धामीहरुले उक्त पुजा गराएका छन् ।

ती धामीहरुले उम्लिदैगरेको दूधले नुहाकेका थिए । पाक्दै गरेको दुधको खिरमा हात हाल्ने र हाथमा खिर हालेर भक्ता खेलेका थिए । पुजामा बालक धामीदेखि अन्यले पनि आगोमा हिडेका थिए ।

पुजा हेर्न विभिन्न गाउँबाट सर्वसाधारणहरु आएका थिए ।

तस्बिर : नरेश बरबरिया

Mushar_2 Mushar_3 Mushar_4 Mushar_5 Mushar_6

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.