ck-raut-smailing-face
हुलाकी न्यूज, काठमाडौं १ चैत ।
स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउत फरार रहेको भन्दै सप्तरी प्रहरीले उनलाई झिकाउन अदालत समक्ष माग गरेको छ ।

सप्तरी प्रहरीले विशेष अदालत काडमाडौंमा आइतबार डा.राउतका ६ जना कार्यकर्ता विरुद्ध दायर गरेको अभियोग पत्रमा डा.राउतलाई मगाउन आदेश दिन माग गरेको छ ।

अभियोग पत्रमा भनिएको छ, ‘फरार अभियुक्त डा.राउतलाई आदेश जारी गरी मगाई पाउँ’ । सप्तरी प्रहरीले दर्ता गराएको दुई अभियोग पत्रमा तीन तीन जना गरी राउतका ६ जना कार्यकर्ता मुछिएका छन् ।

प्रहरी हिरासतमा रहेका ६ जनै कार्यकर्ताको सोमबार अदालतमा बयान पछि बहस हुँदैछ ।

3 COMMENTS

  1. ck raut dhanusa jila k cido k nigrani jankari hote v saptry jila ko khabar nhona nepali kitne saccham hai giyat hona jrur hai ?ind neali colonization…….

  2. सि.के राउत कि जय । सि.के. राउत जस्ता व्यकति हुनु हुनु एकदम अावश्यक छ । किन भन्ने अाफ्नाे स्वारथ छाडेर जनताकाे लागी लडिरहेकाे छ । नेपालमा छ कुनै नेतामा दम अाफ्नाे स्वारथ त्यागेर जनताकाे लागी लड्ने अाैकाद छ कसैलाइ छ भने लडेर देखाउ । नेपालकाे नेता कुरसीकाे लागी अाफ्नाे बेटी लाइ पनि बेच्न तयार भइहाल्छ जस्ताे मलाइ लाग्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.