Susma-Swaraj
हुलाकी न्यूज, काठमाण्डौ, ३० फागुन । भारतीय विदेशमन्त्री सुष्मा स्वराज चैत १ गते अर्थात सोमबार नेपाल आउने भएकी छन् ।

सार्क विदेश मन्त्रीस्तरीय बैठकमा भाग लिन स्वराज विदेशसचिव एस जयशंकरसहित नेपाल आउन लागेकी हुन् ।

सार्क देशका विदेशमन्त्रीहरुको बैठक चैत ४ गते पोखरामा हुनेछ । त्यसको अघिल्लो दिन परराष्ट्र सचिवहरुको बैठक हुनेछ ।

(File Photo)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.