Nagarik_samajbadi_party
हुलाकी न्यूज, काठमाडौं २८ फागुन । थरुहट–थारुवान आन्दोलनलाई नेतृत्व दिन आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष राजकुमार लेखीले पार्टी गठन गरेका छन् ।

काठमाडौंमा विहीबार २७ सदस्यसहित ‘नागरिक समाजवादी पार्टी’ घोषणा गरिएको छ ।

लेखी संयोजक रहेको उक्त पार्टीले थरुहट–थारुवानको एजेण्डालाई अघि सार्ने जनाएको छ ।

लेखीले राष्ट्रिय पार्टीका रुपमा चित्रण गरेपनि पार्टीमा अधिकांश सदस्य मधेशी–थारु समुदायका रहेका छन् ।

लेखीले केही दिनमा पार्टी अझै विस्तार हुने जनाएका छन् ।

पार्टीले सार्वजनिक गरेको सदस्यहरुको नामाबली
राजकुमार लेखी – संयाेजक
राज थारू – प्रवक्ता
नगेन्द्र राजवंशी – केन्द्रीय सदस्य
यशाेदा चाैधरी
फकिर थारू
कल्पना चाैधरी
बृजमाेहन चाैधरी
इन्द्रनारायण यादव
तेजनारायण चाैधरी
अनिल चाैधरी
कलानन्द मिश्र
दीपा चाैधरी
माेहम्मद कैयुम
सरस्वती चाैधरी
पुरन चाैधरी
मनाेज ठाकुर
अजय चाैधरी
सिजेन्द्र सदाय
दिनेश उराव
जैनु थारू
सुशीला चाैधरी
कञ्चन चाैधरी
सुरज थारू
चंचल चाैधरी
प्रकाश चाैधरी
तुल्सी थारू
लक्षिमा चाैधरी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.