हुलाकी न्यूज, जनकपुरधाम २५ भदौ । धनुषा जमुनियाका अन्दाजी १५ वर्षीय नितु यादवलाई प्रहरीले नियन्त्रणमा लिइ गोली हानेको प्रदर्शनकारीहरुले बताएका छन् ।
मिल्स एरियामा प्रहरीले अन्दाधुन्ध गोली चलाएपछि प्रदर्शनकारीहरु भागेका थिए । भाग्ने क्रममा लडेका यादवलाई प्रहरीले नियन्त्रणमा लिएर टाउकोमा तीनभन्दा बढी गोली हानेको प्रदर्शनकारीहरुले बताएका छन् ।
अहिले मिल्स एरियामा रहेको उनको लास अगाडि प्रदर्शनकारीहरुले नारावाजी गर्दैछन् । यता धनुषाका डीएसीले अहिले विस्तृत जानकारी नआएको बताएका छन् ।






Nepali laai maarer bahaadur banchhau saale gayer border ma dekhaan ki ma Nepali mero jamin malaai chhahio tyaha gayer bahaadur bhaagdur banchhau saale bhyagte haru
nepal akhand garn khojnelae yesri nai marnu parx mahi jasto kam garer khane manxelae pani aasana hunx…?
ठिक पारेछ मुजिलाई जय पुलिस
AndoLan jari xa
500000 khayo keto le
This video is of Madhesh Andolan and exposure of Inhumanity acts of Nepal Police Hope you will share this video link is ,,,, https://www.youtube.com/watch?v=tqXvdsdIsZ0