
हुलाकी न्यूज, मलंगवा १९ फागुन । सर्लाही जिल्लाको मुर्तिया, सीतापुर, बरहथवा नगरपालिकामा रहेका दलित बस्तीमा कपडा वितरण गरिएको छ ।
विवेकशिल नेपालीको सहयोगमा र मौरीगोल्डको संयोजनमा स्थानीय दलित र जनजातीहरुलाई कपडा वितरण गरिएको वितरण कार्यक्रममा सहभागी सरोज रायले हुलाकी न्यूजलाई जानकारी दिए ।
दर्जनौं परिवारले कपडा पाएको जनाइएको छ ।




