
हुलाकी न्युज, कैलाली, १९ फागुन । टीकापुर घटनामा प्रहरीको मुख्य अभियुक्त मानिएका रेशम चौधरी नेपाल फर्किने भएका छन् ।
टीकापुर घटनालगत्तै प्रहरीले मुख्य अभियुक्त बनाएर खोजी गरिरहेका उनले आफू छिट्टै नेपाल फर्किने बताएका छन् । सञ्चारकर्मीसँग कुरा गर्दै उनले अबको लडाइँ नेपालबाटै थालनी गर्ने भन्दै छिट्टै नेपाल फर्किने बताएका हुन् ।
उनले आफ्नै अर्बौंको सम्पत्ति नष्ट गर्दासमेत सरकारले उल्टै आफूलाई अभियुक्त बनाएको भन्दै टीकापुरबाटै न्यायायिक लडाइँ सुरु गर्ने बताए ।
भाद्र ७ गत्ते कैलालीको टीकापुरमा थारुवान् स्वायत्त प्रदेश र अखण्ड सुदुरपश्चिम पक्षधरबीच भएको झडपमा एक बालकसहित ८ जनाको ज्यान गएको थियो । टीकापुर घटनाका अभियुक्त मानिएका चौधरी नेपाल फर्किने




i kill you bastad