Aim_Shiraha-1

हुलाकी न्यूज, लहान १८ फागुन । स्वतन्त्र मधेश गठबन्धन सिरहाले सिरहा विष्णपुरका अग्निपीडितहरुलाई सहयोग गरेको छ ।

अग्निपीडितहरुलाई अतिआवश्यक झुल, साबुनलगायतका सामाग्रीहरु वितरण गरिएको गठबन्धनले जनाएको छ ।

साथै अग्निपीडितहरुको घर पुर्ननिर्माणका लागि गठबन्धनका ३० जना स्वयम् सेवक खटिएका छन् ।

त्यस्तै अग्निपीडितहरुमा देखिएको आँखा रोग सम्बन्धी समस्यालाई मध्यनजर गरी गठबन्धनले आँखा जाँच शिविर पनि चलाएको छ ।

शिविरमा करिब १ सय ५० जनाको आँखा चेकजाँच गरिएको छ ।

Aim_shiraha_2 Aim_shiraha_4 Aim_shiraha-3

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.