
हुलाकी न्यूज, जनकपुरधाम १२ फागुन । एक वर्षअघिसम्म जनकपुरधामलाई फोहरै–फोहरको सहर भनेर केही व्यक्तिहरुले भन्दै आएका थिए । तर पछिल्लो एक वर्षमा मुहार फेरिएको छ ।
पछिल्लो वर्षदेखि विभिन्न समूह तथा संस्थाहरुले संक्रिय रुपमा जनकपुरधामको सरसफाई गर्दै आएको छ ।
बुधबार जनकपुरधाममा विभिन्न युवा समूह तथा संगठनहरुले महासरसफाई अभियान चलाएको छ । जसमा हजारौंको संख्यामा युवाहरुको सहभागीता रहेको छ ।




