jantar-mantar
हुलाकी न्यूज, नयाँ दिल्ली ११ फागुन ।
भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री केपी ओलीको विरोधमा आज नयाँ दिल्लीको जंतर मंतरमा मधेशी–थारुहरुले प्रदर्शन गरेका छन् ।

उनीहरुलाई विहारका नेताहरुले पनि सहयोग गर्नुनका साथै डा.सीके राउतका कार्यकर्ताहरुले पनि सहयोग गरेका थिए ।

युनाईटेड मधेशी नयाँ दिल्लीका संयोजक संजय यादवले जनाए अनुसार मंगलबार जंतर मंतरमा भारतीय नेता डा.रघुबंश प्रसाद सिंहसहितका नेताहरु पनि सहभागी भएका थिए ।

यता दिल्लीमा रहेका डा.सीके राउतका कार्यकर्ताहरु पनि जंतर मंतरको प्रदर्शनमा सहभागी भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.