actress-kara
हलिउड अभिनेत्री तथा मोडेल कारा डेलेविनले लिपस्टिकको विज्ञापनका लागि अर्धनग्न तस्बिर खिचाएकी छिन् । वाइएसएल ब्रान्डले आफ्नो इन्स्टाग्राम पेजमा काराको अर्धनग्न तस्बिर राखेको छ । वेबसाइट ‘फिमेलफस्र्टडटकोडटयुके’का अनुसार २३ वर्षीया काराले आफूलाई गाढा लिपस्टिक मन पर्ने पनि बताएकी छिन् । उनले भनिन्, ‘मलाई लिपस्टिक मन पर्छ । गाढा खालको लिपस्टिक झन् मन पर्छ । यसका लागि निर्वस्त्र हुनु कुनै नौलो होइन ।’

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.