muslim-1हुलाकी न्यूज, जनकपुरधाम ६ भदौ । संविधानमा मुस्लिम अधिकारको सुनिश्चितताको माग गर्दै राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले जनकपुरधाममा प्रर्दशन गरेको ।

गठबन्धानले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनसमेत बुझाइएको छ । प्रर्दशनमा मुस्लिम महिलाहरुको पनि उलेख्य सहभागीता रहेको छ ।

मुस्लिमहरुको प्रर्दशनलाई स्थानीयबासीहरुले ताली बजाएर स्वागत गरेका थिए ।

मधेशमा जारी आन्दोलनमा मधेशी मोर्चा र मुस्लिम गठबन्धानबीच सहकार्य गर्ने सहमति यसअघि नै भईसकेको छ । हाल जनकपुरधाममा भईरहेको प्रर्दशनमा मुस्लिमहरुको पनि उल्लेख्य सहभागीता रहेको छ । तस्बिर : रियाज साफी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.