Nepal's Prime Minister Pushpa Kamal Dahal, also known as 'Prachanda' (R) listens to Nepalese Minister for Commerce and Supply during a business meeting in New Delhi on September 15, 2008. Nepal's new Prime Minister Prachanda arrived in New Delhi on September 14, on his first visit to the Himalayan nation's southern neighbour since he took on the job last month. The Maoist leader will meet Indian Premier Manmohan Singh and other political and business leaders during his five-day official visit to India. AFP PHOTO/Prakash SINGH (Photo credit should read PRAKASH SINGH/AFP/Getty Images)

हुलाकी न्यूज, काठमाडौं ७ फागुन । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोबीच फोनमा चर्काचर्की भएको छ ।

शुक्रबार दिउँसो प्रचण्डले महतोलाई फोन गरी राजनीतिक संयन्त्रमाथि सहमति जनाउन आग्रह गरेका थिए । तर महतोले एकतर्फी रुपमा बनाइएको संयन्त्रमाथि आफ्नो सहमति नरहने जवाफ दिएका थिए ।

प्रचण्डले छलफल गर्न आवश्यक रहेको बताएपछि महतो आक्रोसित हुँदै ‘तपाईहरुले वातावरण विगार्ने अनी सहमतिको लागि बोलाउने’ भन्दै चर्केका थिए ।

महतोले मोर्चाका कार्यकर्ताहरुको पक्राउ तथा मुद्दा लगाउने कार्य तत्काल रोक्न आग्रह गरेपछि प्रचण्डले गृहमन्त्रीलाई तत्काल निर्देशन दिने बताए ।

प्रचण्डले आन्दोलनको क्रममा मधेशीहरुमाथि लगाइएको मुद्दा फिर्ता हुने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.