The first meeting of the Cabinet led by new Prime Minister KP Sharma Oli at the Office of the Prime Minister and Council of Ministers, on Monday, October 12, 2015. Photo: RSS

हुलाकी न्यूज, काठमाडौं ६ फागुन । आज बसेको मन्त्रिपरिषद् बैठकले आजै साँझसम्म राजनीतिक संयन्त्र गठन गर्ने निर्णय गरेको छ ।
तर मधेशी मोर्चासँग अहिलेसम्म पनि ठोस छलफल हुन सकेको छैन ।

मन्त्रिपरिषद् बैठक पछि विज्ञान तथा प्रविधि मन्त्री शिवलाल थापाले मधेशी मोर्चाका नेताहरुसँग छलफल गरेर आजै संयन्त्र गठन गर्ने निर्णय भएको सञ्चारकर्मीहरुलाई बताए ।

यता मधेशी मोर्चाका नेताहरुले हुलाकी न्यूजसँग कुराकानी गर्दै अहिलेसम्म तीन दलको तर्फबाट सकारात्मक प्रतिक्रिया आउन नसकेको बताएका छन् ।

फाईल फोटो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.