Rajendra-mahato-reports-club
हुलाकी न्यूज, काठमाडौं १ फागुन ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका एक घटक तथा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मोर्चामा थारुसहित आदिवासी–जनजातिलाई पनि ल्याउने बताएका छन् ।

काठमाडौंमा भएको एक साक्षात्कार कार्यक्रममा महतोले थरुहटका आन्दोलनकारी शक्तिहरुलाई सक्दो छिटो मोर्चामा ल्याउने बताए ।

महतोले मोर्चाको विस्तार शक्ति सञ्चयको सुरुवात भएको भन्दै अर्को चरणमा संसदमा नरहेका तर आन्दोलनमा रहेका थारुहटसहितका आन्दोलनमा रहेका दलहरुलाई ल्याउने तयारी भईरहेको जानकारी गराए ।

उनले प्रमुख तीन दलमा रहेका मधेशी–जनजाति–आदीबासी सभासदहरुलाई मधेशी जनताको भावना अनुसार आन्दोलनमा सहयोग गर्न आब्हान गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.