Indian-deligates

हुलाकी न्यूज, काठमाडौं २७ माघ । पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका दिवंगत सभापति सुशील कोइरालालाई श्रद्धाञ्जली दिन आएका भारतीय टोलीले राजनीतिक भेटघाटसमेत गरेका छन् ।

श्रद्धाञ्जली पछि भारतीय विदेश मन्त्री सुष्मा स्वराजको नेतृत्वमा आएको टोलीले प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्या भण्डारीलाई भेटेर गएराती नै दिल्ली फर्केको छ ।

Indian-1 Indian-2 Indian-3 Indian-4 Indian-5 Indian-6 Indian-7 Indian-8 Indian-9 Indian-10

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.