rajendra-mahato-newlook

हुलाकी न्यूज, काठमाडौं २६ माघ । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले काँग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनले काँग्रेसलाई मात्र क्षति नभएर नेपाललाई नै क्षति भएको बताएका छन् ।

हुलाकी न्यूजसँग कुराकानी गर्दै अध्यक्ष महतोले देशलाई अपुर्णिय क्षति भएको बताउँदै समाजवाद र राष्ट्रप्रति उनले महत्वपूर्ण योगदान दिएको बताए ।

कोइरालाले निष्ठाको राजनीति गर्दै आएको महतोले दाबी गरे ।

1 COMMENT

  1. शूशील कोइरालाले समाजबाद र रास्ट्र प्रती महत्वोपुर्ण योग्दान दिएको भए मधेश आनदोलन किन?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.