Upendra-yadav

हुलाकी न्यूज, काठमाडौं २६ माघ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली काँग्रेसको सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनले देशले एउटा बुजुर्ग नेता गुमाएको बताएका छन् ।

हुलाकी न्यूजसँग कुराकानी गर्दै अध्यक्ष यादवले कोइरालाको निधनले देशलाई क्षति भएको बताउँदै एक बुजुर्ग नेता गुमेकोमा आफु स्तब्ध बनेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.