हुलाकी न्यूज, कैलाली २५ माघ । थारुहरुले आयोजना गरेको बृहत्त विरोध सभामा हजारौंको संख्यामा थारुहरु सहभागी भएका छन् ।
कैलालीको पहलमानपुरमा आयोजित विरोधसभामा विभिन्न पार्टीका नेताहरु सहभागी थिए ।

तस्बिर : थारुवान