Top leaders of four constituent parties of the United Democratic Madhesi Front at a press conference in Janakpurdham, on Sunday, November 1, 2015. Photo: Brij Kumar Yadav

हुलाकी न्यूज, काठमाडौं २४ माघ । तीन दिनदेखि स्थगित हुँदै आएको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक आज बस्न सक्ने नेताहरुले जनाएका छन् ।

निकै महत्वपूर्ण मानिएको मोर्चाको बैठक आज बस्न सक्ने सद्भावना पार्टीका महासचिव मनिष सुमनले हुलाकी न्यूजलाई बताए ।

सुमनका अनुसार दिउँसो १२ बजेसम्म समय नतोकिएपनि साँझसम्म बस्न सक्ने सम्भावना छ ।

आन्दोलनको स्वरुप परिवर्तनलगायतका विषयमा छलफलका लागि मोर्चाको बैठक बस्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.