हुलाकी न्यूज, जनकपुरधाम, २४ भदौ । मधेशमा जारी आन्दोलनको असर अब गाउँगाउँमा देखिन थालेको छ । धनुषा जिल्लाका गाउँहरु पनि बन्दको असर र चपेटामा परेका छन् ।

गाउँहरु शुन्य देखिन्छन् । यता, गाउँलेहरु बन्दमा समर्थन जनाउँदै आफैले पनि गाउँका स्थानीय बजारहरु बन्द गराउन थालेका छन् ।

dhanusha-ma-aandolan-24-bhadra3

dhanusha-ma-aandolan-24-bhadra5

dhanusha-ma-aandolan-24-bhadra

dhanusha-ma-aandolan-24-bhadra7

dhanusha-ma-aandolan-24-bhadra8

तस्विर : किशोर गुरु/हुलाकी न्यूज

 

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.