Rahu-puja-dusadh-1

हुलाकी न्यूज, राजविराज २३ माघ । सप्तरी जिल्लाको नकटी–रायपुर शास्त्री टोलमा दुसाध (पासवान) जातीले गर्ने विशेष पुजा सम्पन्न भएको छ ।

शुक्रबार दुसाध जातीको राहु पुजा सम्पन्न भएको हो । उक्त पुजामा आसपासका विभिन्न दश गाउँका सर्वसाधारणहरुको उपस्थिति रहेको थियो । स्थानीयहरुका अनुसार राहु पुजाको सम्बन्ध आदिकालको समुन्द्र मन्थनसँग जोडिएको छ । तस्बिर : दिपेन्द्र यादव

Rahu-puja-dusadh-2 Rahu-puja-dusadh-3 Rahu-puja-dusadh-4

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.