Top leaders of four constituent parties of the United Democratic Madhesi Front at a press conference in Janakpurdham, on Sunday, November 1, 2015. Photo: Brij Kumar Yadav

हुलाकी न्यूज, काठमाडौं २२ माघ । शुक्रबार बस्ने भनिएको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक शनिबार बस्ने भएको छ ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दिएको जानकारी अनुसार शनिबार बस्ने मोर्चाको बैठकले आन्दोलनको स्वरुप बारे विशेष निर्णय लिनेछ ।

यता सद्भावना पार्टीका महासचिव मनिष सुमनले हुलाकी न्यूजसँग कुराकानी गर्दै पार्टी अध्यक्ष राजेन्द्र महतो साँझसम्म काठमाडौं आउने भएकोले मोर्चाको बैठक शनिबार हुने बताए ।

मोर्चाका अन्य नेताहरु बैठकका लागि काठमाडौं पुगी सकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.