Santi-sabha

हुलाकी न्यूज, बीरगञ्ज २१ माघ । मधेश आन्दोलनको सफलता तथा सहिदहरुको आत्माको शान्तिका लागि बीरगञ्जमा शुभ अष्टायम सुरु भएको छ ।

विहीबारदेखि बीरगञ्जको सुखा बन्दरगाहा चौकमा अष्टायम सुरु भएको हो । कार्यक्रममा मधेशी जनअधिकार फोरम मधेशका अध्यक्ष भाग्यनाथ प्रसाद गुप्ता प्रमुख अतिथि थिए ।

Santi-sabha-2 Santi-sabha-3

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.