Gathabandhan-baithak-

हुलाकी न्यूज, बीरगञ्ज १८ माघ । संघीय समावेशी मधेशी गठबन्धनको बैठक दोस्रो दिन पनि जारी रहेको छ । बीरगञ्जमा आइतबारबाट सुरु भएको गठबन्धनको बैठक सोमबार विहानबाट पुनः सुरु भएको छ ।

आइतबारको बैठकमा आन्दोलन बारे समिक्षा भएको थियो । सोमबारको बैठकमा आगामी कार्ययोजना बारे छलफल हुने जनाइएको छ ।

गठबन्धनको बैठकमा मधेशमा महागठबन्धन बनाउने विषयमासमेत छलफल भएको नेताहरुले बताएका छन् । बैठकले भावी आन्दोलनका कार्यक्रम पनि तय गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.