Gaur-protest-talabandi

हुलाकी न्यूज, गौर ८ माघ । प्रदर्शनकारीहरुले गौरको सरकारी कार्यालयहरुमा तालाबन्दी गरेको छ । शुक्रबार विहानैदेखि प्रदर्शनमा उत्रेका मधेशीहरुले कार्यालयहरुमा तालाबन्दी गरेका हुन् ।

रंगेली घटनाको विरोधमा प्रदर्शनकारीहरुले गौरमा रहेको नेपाली कांग्रेसको पार्टी कार्यालयमा आक्रमण गरेको छ । पार्टी कार्यालयमा रहेका केही कुर्सीहरु तोडफोड गरिएको छ ।

त्यस्तै प्रदर्शनकारीहरुले गौर भन्सार, जिल्ला अदालत र माधव नेपालको गौरस्थित घरमा ढुंगामुढासमेत गरेका छन् ।
प्रदर्शनकारीहरुले गौर भन्सार कार्यालय र गौर नगरपालिका कार्यालयमा तालावन्दी गरेको रौतहट अनलाईनले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.