Balidani-diwas-Birgunj-3

हुलाकी न्यूज, बीरगञ्ज, ५ माघ । बलिदानी दिवसको अवसरमा बीरगञ्जमा भव्य कार्यक्रम भएको छ । राष्ट्रिय मधेशी सहिद उदान समितिको आयोजनामा बीरगञ्जमा बदिलानी दिवस मनाइएको छ ।

कार्यक्रममा मधेशवादी दलका नेताहरुसहित हजारौंको संख्यामा उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी नेताहरुले मधेशी सहिदको सपना साकार गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरे ।

Balidani-diwas-birgunj

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.