Bara-photo-pradarsan

हुलाकी न्यूज, काठमाडौं ३० पुस । जारी मधेश आन्दोलनमा भएको दमन बारे मधेशका जिल्लाहरुमा फोटो तथा भिडियोहरु प्रदर्शन हुँदैछ ।|

मधेशी मोर्चाको घोषित कार्यक्रमअनुसार विहीबार विभिन्न जिल्ला सदरमुकाम तथा सहरहरुमा फोटो प्रदर्शन भइरहेको छ ।

आन्दोलनका क्रममा प्रहरीद्वारा हत्या गरिएकाहरुको तस्बिर तथा भिडियो प्रदर्शन गरिदैछ । यस प्रदर्शनीले मधेशीहरुमा आन्दोलनमा भएको लेखाजोखा गर्ने क्षमता बढ्ने मोर्चाका नेताहरुले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.