एजेन्सी, काठमाडौं २१ पुस । भारतको मणिपुरलाई केन्द्रविन्दु बनाएर गएको ६ दशमलव ७ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा आधा दर्जनभन्दा बढीको हाताहाती भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
सोमबार विहान नेपाली समयअनुसार ४ बजेर ५३ मिनेटमा भूकम्प गएको थियो । जसको झटका मधेशका क्षेत्रहरुमा पनि महसुस गरिएको थियो ।
उक्त भूकम्पको आजतक टेलिभिजनले प्रकाशन गरेको १२ तस्बिर ।














