हुलाकी न्यूज, राजविराज, १६ पुस । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतको प्रशिक्षण कार्यक्रम राजविराजमा सम्पन्न भएको छ ।
कार्यक्रम विथोल्न प्रहरीले निकै प्रयास गरेपनि कार्यक्रम सफलतापुर्वक सम्पन्न भएको गठबन्धनका कार्यकर्ताहरुले हुलाकी न्यूजलाई बताएका छन् ।
प्रहरीले डा.राउतलाई कार्यक्रम स्थलमा पक्राउ गर्न आएपछि कार्यक्रम स्थलको ढोका बन्द गरेर प्रशिक्षण भएको स्थानीय अखबार न्यूजटुडेका सम्पादक श्यामसुन्दर यादवले हुलाकी न्यूजलाई बताए ।
यादवका अनुसार राजविराजस्थित साह धर्मशालामा बिहीबार आयोजना गरिएको जिल्ला परिषदमा डा.राउतलाई नियन्त्रणमा लिएर कार्यक्रम विथोल्ने योजना विफल भएको हो । विहान ११ बजे बोलाइएको उक्त भेलामा करिब एक बजेको समयमा गठबन्धनका संयोजक राउत युवाहरुका साथ मोटरसाइकलमा चढेर सहभागी भएका थिए ।
कार्यक्रम शुरु भएदेखि नै धर्मशाला क्षेत्रमा सादा पोशाकका प्रहरीहरु सूचना संकलनका लागि खटिएका थिए । डा. राउत कार्यक्रममा सहभागी भई स्वराज आन्दोलनको भावी योजना तथा आवश्यक तयारीलगायतका विषयहरुमा विचार गरिरहँदा कार्यक्रम स्थल आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
परिषद्को बैठकमा प्रोजेक्टरको माध्यमले विस्तृत प्रशिक्षण दिईरहेको अवस्थामा करिब तीन बजेको जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सुरज खड्काको नेतृत्वमा करिब एक सयको संख्यामा सशस्त्र तथा नेपाल प्रहरीको टोली आवश्यक तयारीका साथ पुगेका थिए ।
प्रहरी निरीक्षक खड्काको नेतृत्वमा रहेको टोलीले धर्मशालाको मूल ढोका खोल्ने प्रयास गर्दै ढोकामा हिर्काए पनि गठबन्धनका नेताहरुले भित्रबाटै चुकुल लगाएर कार्यक्रमलाई निरन्तरता दिएको सम्पादक यादवले बताए ।







Jai hos ck raut ko tapai lai pulice prasasn le ta kebhagwan pni rokdain medesh ko asjadi garna lai hami xau tapai ko sathma nepal ko pulice haru hain yo sabai oliko paltu kukur haru hun jai madesh
Boleto aapun khuss
? स्वतन्त्र मधेश अपना अखंड मधेश देश ?
तुरन्त प्रकासन के लिए अति आबस्यक …
मधेश रास्ट्रय कि घोस्ना करते है. आज से मधेश स्वतन्त्र रास्ट्रय एक अलग मधेश देश है.
!!!!! मधेश देश कि तरफ से हमारे प्रिय मधेश बाषि !!!!!
मेरे प्रिय मधेश बाषि मधेशी भाइयो ।
? स्वतन्त्र मधेश अपना अखंड मधेश देश ? आज अभी नहीतो कभी नहीं अपना अधिकार के लिए एक ही रास्ता स्वतंत्र मधेश राष्ट्राय अपना देश है।
आज से मधेश रास्ट्रय के पुरन घोस्ना करते है, मेचि से लेके महाकलितक कि भुभाग मधेश के बाइस जिल्लावो जो कि नेपाल सर्कार के आधिन में है, सन्युकत रास्ट्रय सङघ के बिधान के धार ७३ के अन्दर जो मधेश स्वन्त्रत है, आज से मधेश रास्ट्रय कि अप्ना स्वन्त्रत आधिकार आ मधेश रास्ट्रय के झन्डे समस्त मधेश रास्ट्रय में लहराया जाय मधेश देश कि सब कुछ अप्ना है, मधेश रास्ट्रय में आज से नेपालि नस्ल भेदिय समुदाय के पूलिस प्रसास्न फिर्ता हो मधेश रास्ट्रय एक अलग स्वतन्त्र मधेश देश है.
that is to good news.