
हुलाकी न्यूज, काठमाडौं १५ पुस । सुरक्षा निकायको पछिल्लो क्रियाकलापहरुले मधेश–थरुहटमा जारी आन्दोलन सिंहात्मक हुन सक्ने ठहर तराई मानव अधिकार रक्षक सञ्जाल(थर्ड एलायन्स)ले गरेको छ ।
आन्दोलनकारीमाथि सुरक्षा निकायले झुठा मुद्दा लगाउने गरेको तथा अनुगमनका क्रममा प्रहरीद्वारा अत्याधिक बल प्रयोग गरेको पाइएको भन्दै यस्तो कार्यले आन्दोलन हिंसात्मक हुन सक्ने थर्ड एलायन्सले जनाएको छ ।
थर्ड एलायन्सद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ,‘ एकातिर मधेश आन्दोलन तथा प्रर्दशनको क्रममा राज्य पक्षले विभिन्न ठाउँमा अत्यधिक बल प्रयोग गरेको स्थलगत अनुगमनबाट पाइएको छ भने अर्कातिर आन्दोलनलाई दवाउने उद्देश्यले कतिपय निर्दोष युवा तथा नेताहरुलाई सार्वजनिक अपराध, चोरी, डाँका जस्ता मुद्दा लगाएको पाइएको छ ।
यस्तो कार्यले मधेस आन्दोलन झन् हिंसात्मक बन्न सक्ने हाम्रो ठहर रहेको छ । तसर्थ प्रहरीले स्वेच्छाचारी रुपमा पक्राउ गरी झुठ्ठा मुद्दा लगाएको पाइएकोले निर्दोष युवाहरुमाथि झुठ्ठा मुद्दा लगाउने कार्य रोक्न माग गर्दछौं । ’




लहरों से घबराकर नौका पार नहीं होती,
कोशिश करने वालों की कभी हार नहीं होती।
नन्हीं चींटी जब दाना लेकर चलती है,
चढ़ती दीवारों पर सौ बार फिसलती है,
मन का विश्वास रग मे साहस भरता है,
चढ़कर गिरना गिरकर चढ़ना न अखरता है,
मेहनत उसकी बेकार हर बार नहीं होती,
कोशिश करनेवालों की कभी हर नहीं होती।
डुबकियां सिन्धु में गोताखोर लगाता है,
जा जाकर खाली हाथ लौटकर आता है,
मिलते न सहज ही मोती गहरे पानी में,
बढ़ता दुगुना विश्वास इसी हैरानी में,
मुट्ठी उसकी खाली हर बार नहीं होती,
कोशिश करनें वालों की कभी हार नही होती।
असफलता एक चुनौती है स्वीकार करो,
क्या कमी रह गई देखो और सुधार करो,
जब तक न सफल हो नींद चैन की त्यागो तुम,
संघर्षों का मैदान छोड़ मत भागो तुम,
कुछ किए बिना ही जय जयकार नही होती,
कोशिश करनें वालों की कभी हार नही होती।
– श्री हरिवंशराय बच्चन