r
गौर, १२ पुस । संघीय समावेशी मधेशी गठबन्धनले रौतहटको सदरमुकाम गौरमा भैंसी जुलुस प्रदर्शन गरेको छ । गठबन्धनले नारा जुलुस लगाउँदै भैंसी प्रदर्शनसहित ज्ञापनपत्रसमेत बुझाएको छ ।
r2
सरकारका विरोधमा मधेशी क्रान्ति चौकदेखि गौर भन्सारसम्म नारा जुलुस गर्दै कोण सभामा प्रणित गरिएको छ । भैंसी जस्तो नबोलने र नसुन्ने सरकार भैंसी हुन भनेर गठबन्धनका नेताहरूले भैसीलाई नै ज्ञयापन पत्र बुझाएका छन् ।
4
कार्यक्रममा नेपाल सद््भावना पार्टीका केन्द्रीय अध्यक्ष अनिल कुमार झा, राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष रामप्रवेश दास, सुरेन्द्र पटेल, बिना कुशवाहा, कुन्जविहारी यादव, शैलेन्द्र सिह, रन्धिर सिंह लगायत हजारौ कार्यकर्ता सहभागिता रहेको थियोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.