जनकपुरधाम, ११ पुस । राष्ट्रपति विद्या भण्डारीको भ्रमणका क्रममा जानकी मन्दिरमा तोडफोड गरेको आरोपमा संलग्न रहेको भन्दै शुक्रबार बिहान अपहरण वा गुंडा गर्दी सैलीमा समातिएका नयाँ शक्तिका नेतृ तारा महतो शुक्रबार रिहा भएकी छन् ।

बिना सूचना, बिना आधार र नेपाल प्रहरीका सदा पोसाकका प्रहरीले मिथिला नगर पालिका वार्ड न. १ स्थित गाँउको घर बाट गुंडा गर्दी सैलीमा लगेका रिहा पश्चात पत्रकार सम्मेल गरि आरोप लगाएकी छन् ।

पत्रकार सम्मेलनमा बोल्दै नयाँ शक्तिका अभियन्ता अरबिन्द साहले यो घटनाको घोर भत्र्सना गदै भने धनुषाका एसपी र सिडियोले माफी न मागे हामी आन्दोदन जारी राख्ने बताएका छन् । उनले भने एउटी एकल महिला माथि स्थानिय प्रहरीले यो अमानविय व्यवहार गरेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.