हुलाकी न्यूज, २० भदौ । मधेशमा जारी आन्दोलनमा राज्यले गरेको दमनको अमेरिकामा बस्ने विद्यार्थीहरुले विरोध गरेका छन् । अमेरिकाको वासिङटनस्थित व्हाइट हाउस अगाडि उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।
मधेशी विद्यार्थीहरुले प्लेकार्ड बोकी मधेशमा चलिरहेको शान्तिपूर्ण आन्दोलनमा राज्यले गरेको बर्बर दमनको विरोध जनाएका छन् ।
यसअघि भारत लगायत अन्य देशमा रहेका मधेशीहरुले पनि राज्यले गरिरहेको दमनको विरोध गर्दै प्रदर्शन गरेका थिए ।




Go ahead, struggle for Madhesh and Madheshi in America. We are fighting in madhesh.