रंजन भण्डारी, जलेश्वर ५ पुस । मधेशका विभिन्न जिल्लासहित महोत्तरी सदरमुकाममा आईतबार संबिधान संशोधन विधेयक जलाईएको छ ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको नेतृत्वमा संबिधान संसोधन विधेयक जलाएर सरकार र कांग्रेसको मधेश आन्दोलन दबाएर जनताको अधिकार कुण्ठित गर्ने प्रपन्चको कडा जवाफ दिएका मोर्चा जनाएको छ ।
करिब २ बजे जलेश्वरको दुर्गाचोकमा सयौको संख्यामा जम्मा भएको मोर्चा आवद्ध नेता र कार्यकर्ताहरुले सो संसोधन विधेयक जलाएका थिए ।
Jaleswar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.