हुलाकी न्यूज, काठमाडौं ५ पुस । रुपन्देहीको बेथरी बजारमा प्रहरीले चलाएको गोली लागि करिब ७ जनाको मृत्यु भएको थियो । एक दर्जनभन्दा अधिक घाइते पनि भएका थिए ।

उक्त घटनामा बेथरी बजारमा तरकारी किन्न गएकी सरस्वती मुराउलाई पनि गोली लगेको थियो । बजारभन्दा करिब दुई सय मिटर पर हाटी बनगाई वडा एकमा घर रहेको मुराउसँग घटना भएको करिब एक महिना पछि हुलाकी न्यूजको टोलीले गरेको कुराकानीको भिडियो । यो मिडियो हुलकी न्यूज र मधेश मावन अधिकारले संयुक्त रुपमा प्रसारणमा ल्याएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.