एजेन्सी, पुस ३ । संसारमा कमैमात्र महिलाले चाहन्छिन कि उनले सौतालाई देख्न परोस् । तर लण्डनमा एक महिलाले हाँसीखुशी सौता भित्राएकी छन् । सौता पनि निकै कम उमेरकी र गर्भवती अवस्थाकी ।

पुर्व माफिया डन ६० वर्षिय टम मिलर कि पत्नीले आफन पतिकी १९ वर्षिय प्रेमिका रबा लाई सौताको रुपमा तामझाम सहित घर भित्राएकी छन् । पतिको प्रेमिका रहेको र उ गर्भवतीपनि भएको जानकारी पाएपछि उनले पतिलाई भनेर घर कि कान्छी बनाएकी हुन् ।

उनले शुरुमा उमेरको ग्यापका कारण थोरै समस्या आएपनि उनीहरुको प्रेमको अगाडि मैले हारें भनेकि छन् ।

अहिले तीनै जना एकै घरमा मिलेर बसिरहेका छन् । रवाको सन्तानको आगमन कुरिरहेका उनीहरुले भव्य महलपनि बनाइरहेका छन् । एजेन्सीको सहयोगमा

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.