हुलाकी न्यूज, जनकपुरधाम १ पुस । राष्ट्रपति विद्या भण्डारी जानकी मन्दिरमा प्रवेश गरेपछि सुरु भएको झडपले दुई दर्जनभन्दा अधिक श्रद्धालुभक्तजनहरु घाइते भएका छन् ।
जसमध्ये १५ जना जनकपुर अञ्चल अस्पतालमा भर्ना भएका छन् । भर्ना भएका मध्ये अधिकांश भारतीय श्रद्धालुहरु छन् ।
तीन जनाको अवस्था गम्भीर रहेको अस्पताल श्रोतले जनाएको छ ।
तस्बिर : हुलाकी टिम र फेसबुक






























